Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२२ औ भूकम्प सुरक्षा दिवस

२०७६-१०-०२ २०७६-१०-०२

२२ औ भूकम्प सुरक्षा दिवस

मिति २०७६ माग २ गतेका दिन जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)काे आयोजनामा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री उपेन्द्रराज पाैड्याल ज्यूकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का प्रमुख श्री राजकुमार शर्माकाे प्रमुख आथित्यतामा २२ औ भुकम्प सुरक्षा दिवस सदरमुकाममा सराेकारवालाहरुको सक्रिय उपस्थितमा भव्यताका साथ मनाइयो । साथै यस जिल्लाका सबै स्थानिय तहहरुमा स्थानिय विपद् व्यवस्थापन समितिकाे पहल कदमी र नेतृत्वमा सचेतनामुलक ढङ्गवाट भूकम्पको जाेखिम न्यूनिकरण, पुर्व तयारी र प्रतिकार्यकाे बारेमा यथेष्ट जानकारी सहित भव्य रुपमा मनाइएकाे छ । 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 10:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)