Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विश्व उपभोक्ता अधिकार दिवस २०७८ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०७८-१२-०१ २०७८-१२-०१

विश्व उपभोक्ता अधिकार दिवस २०७८ "सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार" भन्ने राष्ट्रिय नाराका साथ मिति २०७८/१२/०१ गते दिउसो २.३० बजे यस कार्यालयको आयोजनामा मुसिकोट नगरपालिका, रुकुम (पश्चिम)का नगर प्रमुख श्री देवीलाल गौतमको विशेष उपस्थिति र प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमिरेको अध्यक्षतामा सरोकारवाला निकायको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी श्री डिल्ली खड्काले संचालन गर्नुभएको थियो साथै मुसिकोट नगरपालिका, रुकुम (पश्चिम)का प्रमुख प्रशासकिय अधिकृत श्री शेरबहादुर पुनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो उक्त कार्यपत्रमाथि उठेका प्रश्नको उल्लेखित कार्यक्रममा अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमिरेले जवाफ दिई कार्यक्रम समापन भयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 10:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)