Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान सम्वन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रम सम्पन्न

२०७८-११-०५ २०७८-११-०५

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको स्विकृत कार्यक्रम अनुसार यस जिल्लामा संचालन हुने राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान संचालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तीर्थराज भट्टराइको उपस्थितिमा मिति २०७८ फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक ललित कुमार बस्नेतले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देबीलाल गौतम, त्रिबेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी, उपाध्यक्ष मनकला पुन, आठबीसकोट नगरपालिका उप प्रमुख गिता नेपाली, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियोे ।

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 10:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)