न्यून व्यान्डविथ Invert Color A- A A+

घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

2076-09-28

2076-09-28


घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मिति २०७६/०९/२७ गतेका दिन त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) को सहयोगमा जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)को आयोजनामा नागरिकताको लागि आवश्यक पर्ने कागजातहरुको प्रक्रियाको विषयमा जनचेतनामुलक घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालको संयोजकत्वमा सम्पन्न गरियो । 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-06-09 16:51:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम)

Powered By: ProActive Developers