मिति २०८१।०६।१४ गते हाजिर गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी. सी.
मिति २०८१।१०।१० गते बिहीबारका दिन अन्तरजिल्ला समन्वय बैठकका लागि आउनुभएका डोल्पा जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूलाई स्वागतपश्चात सामुहिक तस्विर लिंदै रुकुम (पश्चिम) जिल्लाका सुरक्षा समिति परिवार।
यस जिल्लामा सरुवा भई आउनु भएका प्र. ना. उ. प्रमेश विष्टलाई स्वागत गर्दै जिल्ला सुरक्षा समिति एवं जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम) का कर्मचारी परिवार।
प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी. सी. लाई स्वागत गर्दै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारी परिवार। मिति २०८१।०६।१४
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको विदाई तथा फेरी भेटौला कार्यक्रममा जिल्ला सुरक्षा समिति परिवार
स.प्र.जि.अ. बिनोद रेग्मीलाई स्वागत गर्दै (मिति २०८१/०१/३१)

मिति २०८१।०२।०९ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूबाट प्रहरी चौकी, गोतामकोट निरीक्षण ।
८५ बर्षिया ज्येष्ठ नागरिकलाई नागरिकता प्रदान गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) ।
मिति २०८१।०२।०९ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूबाट इलाका प्रहरी कार्यालय, आठविसकोट प्रहरी चौकी, निरीक्षण ।
ज्येष्ठ नागरिकलाई नेपाली नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारी
मिति २०८१।०२।११ गते रुकुम (पश्चिम) का प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षता, मुसिकोट नगरपालिकाका नगर प्रमुख, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा सानीभेरी नदीमा बाढी, पहिरो तथा ढुवान सम्बन्धी Simulation Exercise प्रस्तुतीकरण
प्रमुख जिल्ला अधिकारीज्यूबाट ज्येष्ठ नागरिकलाई नागरिकता प्रदान गर्दै ।
मिति २०८१।०२।११ गते जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकका तस्विरहरूः
मिति २०८१।०२।११ गते रुकुम (पश्चिम) का प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षता, मुसिकोट नगरपालिकाका नगर प्रमुख, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा सानीभेरी नदीमा बाढी, पहिरो तथा ढुवान सम्बन्धी Simulation Exercise प्रस्तुतीकरण
८५ बर्षिया ज्येष्ठ नागरिकलाई नागरिकता प्रदान गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) ।
लागु औषध दुरुपयोग ओसारपासार विरुद्धको अन्तराष्ट्रिय दिवस शुभारम्भको अवसरमा अन्तर्क्रिया कार्यक्रम पश्चात सामुहिक तस्विर
नागरिकता प्रदान पश्चात् सेवाग्राहीका पिर, मर्का, गुनासो सम्बोधनका सम्बन्धमा भलाकुसारी गर्दै प्रमुख जिल्ला अधिकारी
लागु औषध दुरुपयोग ओसारपासार विरुद्धको अन्तराष्ट्रिय दिवस शुभारम्भको अवसरमा अन्तर्क्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख जिल्ला अधिकारी
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी तथा शाखा/फाँट प्रमुखबीच चालु आ.ब. २०८०/०८१ को बार्षिक कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री राज कुमार शर्माले राष्ट्रिय परिचयपत्र बनाउने क्रममा बायोमेट्रीक दिनुहुँदै ।
कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री राज कुमार शर्मासँग जिल्ला सुरक्षा समिति रुकुम पश्चिमका सदस्यहरु
९ औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित कार्यालय प्रमुखहरु
रुकुम (पश्चिम ) जिल्लामा जन्म भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न बिधामार्फत देशको नाम राख्न सफल भएका प्रतिभालाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला भलिबल खेलाडी प्रगति नाथलाई बधाई तथा सम्मान कार्यक्रम २०८०।०२।२२
प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तको स्वागत कार्यक्रम
विश्व वातावरण दिवस (june 5, 2023) को अवसरमा श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूबाट बृक्षारोपण गर्दै ।
प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तको स्वागत कार्यक्रम
विश्व वातावरण दिवस (june 5, 2023) #नारा:-
प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तको स्वागत कार्यक्रम
जिल्लाको नक्सा
जिल्लाको नक्सा
स्यार्पु ताल बाँफिकोट रुकुम पश्चिम
सानीभेरी नदी रुकुम
रुकुम जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शाइकुमारी भगवति मन्दिर मुसिकाेट न.पा. ५ डिग्रे
रुकुम जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शाइकुमारी भगवति मन्दिरमा कार्तिक पुर्णिमामा लाग्ने मेलाकाे एक झलक
कार्यालयका कर्मचारीहरु बृक्षारोपणमा सहभागी
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा मनाउन (June 20-26) प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तको अध्यक्षता बसेको बैठक २०८०.०३.०५
मिति २०८१।०२।०९ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूबाट इलाका प्रहरी कार्यालय, आठविसकोट प्रहरी चौकी, निरीक्षण ।
मिति २०८१।०२।०९ गते प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूबाट प्रहरी चौकी, गोतामकोट निरीक्षण ।
मिति २०८१।०२।११ गते रुकुम (पश्चिम) का प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षता, मुसिकोट नगरपालिकाका नगर प्रमुख, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा सानीभेरी नदीमा बाढी, पहिरो तथा ढुवान सम्बन्धी Simulation Exercise प्रस्तुतीकरण
मिति २०८१।०२।११ गते रुकुम (पश्चिम) का प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षता, मुसिकोट नगरपालिकाका नगर प्रमुख, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा सानीभेरी नदीमा बाढी, पहिरो तथा ढुवान सम्बन्धी Simulation Exercise प्रस्तुतीकरण
मिति २०८१।०२।११ गते जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकका तस्विरहरूः
मिति २०८१।०२।११ गते जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकका तस्विरहरूः
मिति २०८१।०२।११ गते जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकका तस्विरहरूः
मिति २०८१।०२।११ गते जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकका तस्विरहरूः
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको विदाई तथा फेरी भेटौला कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी